नतिजा प्रकाशन गरिएको सम्बन्धमा

प्रदेश अस्पताल, गोरखाबाट सञ्चालित पदपूर्ति/छनोट प्रक्रियासँग सम्बन्धित अन्तिम नतिजा प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

सम्बन्धित उम्मेदवारहरूले प्रकाशित अन्तिम नतिजा तथा नामावली हेरी आवश्यक जानकारी लिनुहुन अनुरोध गरिन्छ।

प्रदेश अस्पताल, गोरखा
गण्डकी प्रदेश