सूची दर्ता सम्बन्धी सूचना
आर्थिक वर्ष २०८३/८४ का लागी सूची दर्ता गराउने सम्बन्धी सूचना
प्रदेश अस्पताल, गोरखा आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक मालसामान, औषधि, उपकरण तथा विभिन्न सेवा आपूर्ति गर्न इच्छुक इजाजतप्राप्त व्यक्ति, फर्म, संस्था तथा कम्पनीहरूलाई सूची दर्ता (Vendor Registration) का लागि आवेदन दिन अनुरोध गर्दछ।