स्वत: प्रकाशन (२०८३ बैशाख देखि २०८३ असार मसान्त सम्म)

२०८३ बैशाख देखि २०८३ असार मसान्त सम्म

प्रदेश अस्पताल, गोरखा द्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख–असार) अवधिको प्रोएक्टिभ डिस्क्लोजर प्रतिवेदन सार्वजनिक गरिएको छ।

सूचनाको हक सम्बन्धी प्रचलित कानुन बमोजिम प्रकाशित यस प्रतिवेदनमा अस्पतालको संगठनात्मक विवरण, सेवा प्रवाह, जनशक्ति, कार्यक्रम, वित्तीय तथा प्रशासनिक जानकारी, साथै चौथो त्रैमाससम्मका प्रमुख स्वास्थ्य सेवा उपलब्धिहरू समावेश गरिएको छ।

📄 विस्तृत प्रतिवेदन हेर्न तथा डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्।