सम्झौता सम्बन्धी सूचना
सम्झौता सम्बन्धी सूचना
प्रदेश अस्पताल, गोरखाद्वारा बायोकेमिस्ट्री तथा इलेक्ट्रोलाइट एनालाइजरका लागि आवश्यक ल्याब रिएजेण्ट खरिद सम्बन्धी बोलपत्र मूल्याङ्कन प्रक्रिया सम्पन्न भई सफल बोलपत्रदातासँग सम्झौता गर्ने सम्बन्धमा सूचना प्रकाशित गरिएको छ। सम्बन्धित सफल बोलपत्रदातालाई प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम तोकिएको अवधिभित्र आवश्यक कार्यसम्पादन जमानत (Performance Security) सहित सम्झौता प्रक्रियामा सहभागी हुन अनुरोध गरिन्छ।