स्वीकृत नामावली सम्बन्धमा

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश अस्पताल, गोरखाद्वारा मिति २०८३/०६/०५ गते प्रकाशित जनशक्ति पदपूर्ति सम्बन्धी सूचना बमोजिम तोकिएको समयभित्र परेका दरखास्तहरू मध्ये स्टाफ नर्स र रेडियोग्राफर पदका लागि स्वीकृत उम्मेदवारहरूको नामावली प्रकाशन गरिएको छ।

स्वीकृत उम्मेदवारहरूलाई देहाय बमोजिमको मिति, समय र स्थानमा परीक्षाका लागि उपस्थित हुन सूचित गरिन्छ:

  • परीक्षा हुने मिति: २०८३/०६/२१ गते

  • परीक्षा स्थान: प्रदेश अस्पताल, गोरखा

  • परीक्षा समय:

    • स्टाफ नर्स: बिहान ९:०० बजे

    • रेडियोग्राफर: बिहान ८:०० बजे