श्री जनता माध्यमिक बिद्यालयमा एकद्वार संकट व्यवस्थापन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम

None

गोरखा अस्पताल, गोरखाको आयोजनामा श्री जनता माध्यमिक बिद्यालय, आपिपलमा  एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC)  सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। गोरखा अस्पतालबाट सो कार्यक्रमको लागि निमित मेडिकल सुपरिटेन्डेण्ट डा सिद्धार्थ खनाल सहित मेडिकल अधिकृत डा युवराज अधिकारी , डा अनुराग पोखरेल , अस्पताल व्यवस्थापक श्री लिपासा श्रेष्ठ र नर्सिंग अधिकृत श्री कृपा भण्डारीको उपस्तिथि रहेको थियो।