आर्थिक वर्ष २०८२/८३ को वार्षिक सेवा झलक
प्रदेश अस्पताल, गोरखा ले आर्थिक वर्ष २०८२/८३ मा १,१२,३३६ सेवाग्राहीलाई आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, शल्यक्रिया, निदानात्मक, हेमोडायलाइसिस, फिजियोथेरापी, आयुर्वेद तथा अन्य विविध स्वास्थ्य सेवाहरू प्रदान गरेको छ।
सम्पूर्ण सेवाग्राही, स्वास्थ्यकर्मी तथा सहयोगी निकायप्रति धन्यवाद। समुदायलाई गुणस्तरीय, सुरक्षित र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो प्रयास निरन्तर रहनेछ।